जुम्ला : जुम्लामा सर्वदलीय बैठक जारी छ । सबै मतदान केन्द्रबाट मत पेटिका संकलन भइसकेकाले सर्वदलीय बैठक बसेको हो ।
सर्वदलीय बैठकपछि जिल्ला अदालत जुम्लामा मत गणना हुने भएको छ । यहाँबाट सत्ता गठबन्धनबाट माओवादीकी गोमा कुँवर गौतम, एमालेबाट रतननाथ योगी र राप्रपाबाट ज्ञानबहादुर शाही उम्मेदवार छन् ।
Post a Comment