चितवनको क्षेत्र नम्बर २ मा रवि लामिछानेले लिए अग्रता

चितवन : चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन । आज सोमवार मतगणना सुरु भएदेखि पछि परिरहेएका रवीले आज मङ्गलवार दिउँसोदेखि अग्रता बनाउन थालेका हुन ।

 ताजा परिणामअनुसार उनले ४ हजार ७ मत ल्याएका छन । यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएको छ ।

Post a Comment

Previous Post Next Post