सुर्खेत : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर (३ पानिखोलामा सिचाईँ पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ८ वर्षीय बिपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन्।
बिहीबार साझ ६ बजेको समयमा उनिहरूको पोखरीमा डुबेर मृत्युु भएको नगरपालिकाका प्रमुख गणेश कुमार शाहीले जानकारी दिए ।
उनिहरू दुबै जनाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको दैलेख प्रहरीले जनाएको छ।
Post a Comment