पेट्रोलियम पदार्थ को मुल्यमा फेरी वृद्धि'

 


भाद्र २९ ,२०८० सम्बाददाता , नेपाल आयल निगम ले पेट्रोलियम पदार्थमा शुक्रबार मूल्य वृद्धि गरेको छ । भाद्र ३० गते शनिवार देखि लागु हुने गरि निगम ले मूल्य बढाएको  हो । इन्डियन आयल कर्पोरेशन ले १५ सेप्टेम्बर (३०,भाद्र ) मा पठाएको नया खरिद  मूल्य अनुसार  पेट्रोल मा रु१.१२ र  डिजेल मा रु.२.९१ ले  वृद्धि भई आएकोले निगम व्यवस्थापनको २०८० भाद्र २९ गतेको निर्णय अनुसार निगमले "पेट्रोलियम पदार्थ तथा ग्याँस को स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० " तथा परिवर्तित मुल्यमा भ्याट सहित समायोजन गरेको हो । पेट्रोल र डिजेल/मट्टीतेलमा क्रमस: रु १ र रु ३ ले वृद्धि गरेको छ । उक्त पदार्थको मुल्य ठाउ ानुसार फरक परक रहेको छ । 

नया सुचि अनुसार पेट्रोल को मुल्य ः पहिलो वर्ग मा १८०।५० , दोस्रो वर्ग मा रु १८२ र तेस्रो वर्गमा रु १८३ पर्नेछ भने डिजेल तथा मट्टितेल को मुल्य ः पहिलो वर्ग मा १७०।५०, दोस्रो वर्ग मा रु १७२ र तेस्रो वर्गमा रु १७३ पर्नेछ ।



Post a Comment

Previous Post Next Post