ललिता निवास प्रकरणमा थुनामा रहेकालाई धरौटीमा रिहा

 

काठमाडौं । 


ललिता निवास प्रकरणमा थुनामा रहेका १८ जनालाई धरौटी लिएर थुनामुक्त गरेर तारेखमा छाड्नअदालतले आदेश दिएको छ।न्याधिश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेख मा छोड्न आदेश दिएको हो ।

 कोसँग कति धरौटी माग ? मिनबहादुर गुरूङ- रू २ करोड ४६ लाख, केशव तुलाधर- साधारण तारेखमा रिहा, शिवजी भट्ट– रू ३ लाख ३० हजार रुद्र यकुमार श्रेष्ठ– ७ लाख ५० हजार बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार कलाधर देउजा –१५ लाख घमन कुमार कार्की– ७ लाख ५० हजार गोपाल कार्की –७ लाख ५० हजार विनोद पौडेल– १५ लाख योगराज पौडेल– ७ लाख ५० हजार नारायणराज मिश्र – ७ लाख ५० हजार अरुण कुमार श्रेष्ठ – ७ लाख ५० हजार ध्रुवप्रसाद अर्याल –३ लाख ३० हजार बाबुराजा महर्जन– १ लाख १० हजार देवनारायण महर्जन – १ लाख १० हजार सकलानन्द महर्जन– १ लाख १० हजार सञ्जयकुमार महर्जन– १ लाख १० हजार लोकरि घिमिरे – ७ लाख ५० हजार ।




Post a Comment

Previous Post Next Post