संवाददाता । ०७ असोज २०८० । जापान मा बसेका गैर आवासिय नेपाली हरुका लाागि काम गर्ने संस्था "कर्णालि प्रदेश समाज जापान " को प्रवक्ता मा विभिन्न सामाजिक कार्यमा अग्रसर सुर्खेत का युवा धिरेन्द्र बम नियुक्त भएका छन् । कर्णालि प्रदेशमा रहेका विभिन्न पर्यटकिय स्थल तथा लोक सस्कृति हरुलाई जापान मा प्रचार प्रसार गर्ने काम गर्दै गरेको संस्था "कर्णालि प्रदेश समाज जापान " को कार्यसमिति २०२३-२०२५ को लागि प्रवक्ता मा बम नियुक्त भएका हुन । जापान मा रहेका प्रवासि कर्णालि वासि तथा विश्वभर छरिेएर रहेका सम्पुर्ण प्रवासि नेपालि हरुलाई ऐक्यबद्द गरेर प्रवास बाट कर्णालि प्रदेश तथा सिंगो नेपाल लाई योगदान दिने संस्था को उद्देश्य रहेको उक्त समाजकी अध्यक्ष कृष्णा शाहिले जानकारि दिनु भयो ।
Post a Comment