सुर्खेत । वीरेन्द्रनगर जूनियर जेसिज को १९ औं साधारण सभा मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । उक्त साधारण सभा ले वर्ष २०२४ को लागि नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अध्यक्ष , कार्यकारिणी उपाध्यक्ष , उपाध्यक्ष निर्वाचित भएका छन् भने अन्य पदाधिकारी मनोनित हुनेछन् । अध्यक्ष मा जूनियर जेसी शंकर आचार्य निर्वाचित भएका छन् भने अन्य पदाधिकारी निम्नानुसार रहेका छन
कार्यकारिणी उपाध्यक्ष : जु . जेसि . हरि बहादुर शाही
कार्यकारिणी उपाध्यक्ष : जु. जेसि . बिमल जैसी
उपाध्यक्ष : जु . जेसि . विशाल रावल
उपाध्यक्ष : जु . जेसि . मदन बहादुर थापा
उपाध्यक्ष : जु . जेसि . पुस्पा खड्का
उपाध्यक्ष : जु . जेसि. किरण अधिकारी
साधारण सभा मा पूर्व अध्यक्ष भावुक रिजाल , राजकुमार सिजापति , निवर्तमान अध्यक्ष रुपेश बुढा को उपस्थिति थियो ।
Post a Comment