मुख्यमन्त्री शर्माले राजीनामा दिएको घोषणा

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले  राजीनामा दिएको घोषणा गरेका छन । मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन। 


केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा  दिएका हुन ।  मुख्यमन्त्रीको राजीनामासँगै एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने भएका हुन् ।

Post a Comment

Previous Post Next Post