सुर्खेत : राष्ट्रिय स्वतन्त्र पार्टीले सुर्खेतमा पनि विरोध प्रदर्शन गरेको छ । आज वीरेन्द्रनगरको मंगलगडी चौकबाट र्याली निकालेर पिपलचौतारामा कोण सभा गरेको थियो ।
सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै उनीहरुले निरन्तर देशभर आन्दोलन तथा प्रदर्शन गर्दै आएका छन ।
कोणसभामा प्रदेश सभापति मदन खड्का जिल्ला सभापति रमेश कुमार सापकोटा लगाएका प्रदेश तथा जिल्लाका नेताहरुले पार्टी सभापतिलाई सरकाले राजनीतिक प्रतिशोध साँधेर दमन गरेको भन्दै तत्काल रिहा गर्न आग्रह गरे ।
Post a Comment